२ नम्बर प्रदेशमा राजपा-फोरमले टुङ्ग्याए सिट बाँडफाँट, फोरमलाई १७ राजपालाई १५ (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 03:03:00 PM मा प्रकाशित

laxmi  sunrise bank
आगामी प्रदेशसभा र प्रतिनिधीसभाको चुनावको लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले  प्रदेश नम्बर २ मा सिट बाँडफाँड टुंग्याएका छन् । 
 
दुई दलको बैठकले २ नम्बर प्रदेशमा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमले १७ र राजपाले १५ सिट पाउनेगरी सहमति गरेको हो । यस्तै प्रदेशसभातर्फ संघीय समाजवादी फोरमले ३३, र राजपाले ३१ सिट पाउने भएको छ । 

कांग्रेससंगको गठ्बंधना सफल नभएपछि २ दलले सिटको आपसी टुंगो लगाएका हुन्  ।

हेर्नुस कसलाई कुन क्षेत्र ?




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved