'गुण्डा नाइके' गणेश लामा कांग्रेसको उम्मेदवार, काभ्रेबाट चुनाव लड्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 03:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई प्रदेशसभा उम्मेदवार बनाएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले कांग्रेससंग पार्टी एकता गरेपछि लामा  कांग्रेसमा आएका हुन् । 

  लामालाई कांग्रेसले काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।  

लामा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved