शिर्ष नेताहरु को कहाबाट उम्मेदवारी दर्ता गर्दैछन ? (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 06:54:21 AM मा प्रकाशित

laxmi  sunrise bank



दोस्रो चरणको चुनावका लागि आज मनोनय दर्ता गर्ने दिन । दलका शिर्ष नेताहरुले उम्मेदवारी दर्ता गर्दै छन । अधिकांश शिर्ष नेताहरु दोश्रो चरणको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएका कारण यतिबेला शिर्ष नेताहरु तामझामका साथ उम्मेदवारी दर्ता गर्न जुटिरहेका छन । 

को को तयारीमा 

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेताहरुले आज उम्मेदवारी दर्ता गर्दैछन ।  


को काँहाबाट उम्मेदवारी दर्ता गर्दैछन ?


कांग्रेसका शीर्ष नेताहरु

शेरबहादुर देउवा, डडेल्धुरा

रामचन्द्र पौडेल  तनहुँ १

विमलेन्द्र निधि धनुषा ३

प्रकाशमान सिंह काठमाडौं १

कृष्णप्रसाद सिटौला झापा ३

शशांक कोइराला नवलपरासी १

गगन थापा काठमाडौं ४

रमेश लेखक कञ्चनपुर ३

एनपी साउद कञ्चनपुर २ 

एमालेका शिर्ष नेताहरु

केपी शर्मा ओली झापा ५

माधव नेपाल काठमाडौं २

झलनाथ खनाल इलाम १

वामदेव गौतम बर्दिया १

भीम रावल अछाम १

सुवास नेम्वाङ इलाम २

ईश्वर पोखरेल काठमाडौं ५

विष्णु पौडेल रुपन्देही २ 

सुरेन्द्र पाण्डेले चितवन १ 

माओवादीका शीर्ष नेता 

पुष्पकमल दाहाल प्रचण्ड चितवन ३

कृष्णबहादुर महरा दाङ २

पम्फा भुसाल ललितपुर ३

गिरिराजमणि पोखरेल महोत्तरी १

राम कार्की झापा १ 

साथै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २, राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा, महेन्द्र राय यादव सर्लाही, शरतसिंह भण्डारी सर्लाही, अनिलकुमार झा रौतहट र राजकिशोर यादवले सिराहाबाट उम्मेदवारी दिँदै छन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved