कांग्रेसलाई झड्का: टिकटमा अशन्तुष्टी जनाउदै क्षेत्रीय सभापतिसहित ५५ नेताद्वारा राजीनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 09:32:53 AM मा प्रकाशित

laxmi  sunrise bank

टिकट वितरणमा अशन्तुष्टी जनाउदै नेपाली कांग्रेस तनहुका क्षेत्र नम्बर २ का सभापति किसान गुरुङसहित ५५ जना नेता कार्यकर्ताले सामूहिक राजिनामाको घोषणा गरेका छन्। पार्टीले टिकट वितरण गर्दा क्षेत्रको निर्णयलाई अवज्ञा गरेको भन्दै उनीहरुले मंगलबार सामुहिक राजिनामाको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टी क्षेत्रीय समितिले सिफारिस गरेको उम्मेदवारले टिकट नपाए सामुहिक राजीनामा दिने बताएका हुन्  । उनीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राजिनामा पत्र बुझाएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved