४८ सालदेखि लगातार चुनाव जित्दै आएका बिजुक्छेले उम्मेदवारी नदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 02:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव नलड्ने निर्णय गरेका छन् भक्तपुरबाट पटक पटक चुनाव जित्दै आएका बिजुक्छेले उमेरका कारण चुनाव नलड्ने बताएका हुन् ।


बिजुक्छे उम्मेदवार बन्दै आएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेमकिपाले सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छिन् ।

सुवाल र मगर यसअघि समानुपातिक सांसद थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved