श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 11:07:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि  महोत्तरीमा श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् । 


लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेका थिए । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उनी पराजित भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved