डा केसीले दिए राष्ट्रपति भण्डारीलाई १ हप्ते अल्टिमेटम, माग पुरा नभए १४ औ अनशन बस्ने चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 03:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवी शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक हप्ते अल्टिमेटम दिएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै केसीले अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीलाई एक हप्ते अल्टिमेटम दिएका हुन्। उनले एक हप्ता भित्र अध्यादेश जारी नभए १४ औं अनशन थाल्ने चेतावनी दिएका छन्। 

डा केसीको माग बमोजिम चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुन नसकेपछि सरकारले अध्यादेश जारी गरेको थियो। सरकारले जारि गरेको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्र लागु हुने प्रावधान छ ।  तर, राष्ट्रपति भण्डारीले उक्त अध्यादेश माथि परामर्श जारि रहेको भन्दै प्रमाणिकरण गरेकी छैनन्   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved