राप्रपाको घोषणापत्र: राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने, अबको गन्तब्य आर्थिक क्रान्ति (पूर्णपाठसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 08:38:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्बजनिक गरेको छ  ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले ‘राजासहितको प्रजातन्त्र’ लाई आफ्नो मुद्दा बनाएको हो

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ।

सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने घोषणापत्रमा उल्लेख छ ।


हेर्नुस घोषणापत्रको पूर्ण पाठ :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved