विवेकशील साझा पार्टीको प्रतिबद्दता पत्र तयार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने ब्यबस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 02:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र तयार पारेको छ । 

पार्टीले घोषणापत्र सारांश पनि सार्बजनिक गरेको छ  । जसमा पार्टीको मार्गदर्शक विचार, मूल्य मान्यता, संगठन , कार्यशैली लगायतका बिषयहरु समेटिएका छन्  । 

उक्त पार्टीले हालको संसदीय प्रणालीले बिकृति निम्त्याएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप हुनु पर्ने जनाएको छ  । त्यस्तै पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था गर्ने आफ्नो प्रतिबद्दता पत्रमा उल्लेख गरेको छ  । 

 । पार्टीले घोषणा पत्र धरहरा परिसर, सुन्धारामा शुक्रबार सार्बजनिक गर्ने जनाएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved