केहि दिनपछी एनालग टेलिभिजन बन्द हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 05:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक २८ देखि एनालग टेलिभिजन बन्द हुने भएको छ। सूचना तथा संचार मन्त्रालयले एक सूचना जारि गर्दै महानगर, उपमहानगर र नगरपालिकाबासीलाई आआफ्नो घरमा डिजिटल केबल टेलिभिजन जोड्न आग्रह गरेको हो।  

मन्त्रालयले केबल टेलिभिजन महासंघहरुलाई आआफ्नो महासंघभित्र रहेका टेलिभिनजहरुलाई कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने सूचना स्क्रोलिङ गरिदिन पनि आग्रह गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved