मन्त्री जनार्दन शर्मालाई लक्षित् गर्दै बम प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 12:54:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनाव प्रचार प्रसारमा रहेका विना विभागीय मन्त्री जनार्दन शर्माको टोलीलाई लक्षित गरी बम प्रहार भएको छ  ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माको टोली माथि  रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार भएको हो ।चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार हो  ।  बम प्रहारबाट कसैलाई चोट भनेको लागेको छैन  । 

बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएको छ   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved