एमालेद्वारा २७ सदस्यीय निर्वाचन परिचालन समिति गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 03:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि नेकपा (एमाले)ले  केन्द्रीय निर्वाचन परिचालन गठन गरेकोछ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन गठन गरेको हो  । 

 हेर्नुस को को छन् समिति मा ? 

अमृतकुमार बोहरा

मुकुन्द न्यौपाने

डा. पुष्पराज कँडेल 

विष्णु रिमाल

रघुजी पन्त

बेदुराम भुसाल

डा. विजय पौडेल

अग्नि खरेल

बिन्दा पाण्डे

युवराज कार्की 

सावित्रा भुसाल

लालबाबु यादव

डा. युवराज खतिवडा

रमेश सिलवाल

हरि फुँयाल

रुद्र नेपाल

रमेश बडाल

केदार सञ्जेल

बाबुराम दाहाल

डा. सुमित्रा अमात्य

शर्मिला कार्की 

 मीना ज्ञवाली

 खेमराज पौडेल

 विष्णु लम्साल

 लोकबहादुर भण्डारी

 रामचन्द्र बोहरा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved