३ पटक प्रधानमन्त्री बनेका बिष्टको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 10:25:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चायतकालमा ३ पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्को उपाध्यक्ष भएका कीर्तिनिधि बिष्टको निधन भएको छ  । पारिवारिक स्रोतका अनुसार पुर्व प्रधानमन्त्री बिष्टको शनिबार बिहान साढे दश बजे ज्ञानेश्वरस्थित घरमै निधन भएको हो । 

 ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उनी करिब वर्षदेखि बेडमै अाराम गरिरहेका थिए । 

बिष्ट पहिलो पटक २०२५ चैतमा, दोस्रो पटक २०२८ बैशाखमा र तेस्रो पटक २०३४ भदौमा प्रधानमन्त्री भएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved