२६ सय प्रहरी जवानको रिजल्ट आयो, को–को भए पास ? नामावलीसहित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:05:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले प्रहरी जवान ‘जनपद’को भर्नाको नतिजा प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग भर्ना तथा छनोट शाखाले सूचना प्रकाशित गरी नतिजा सार्वजनिक गरेको हो ।

गत् बर्ष माघ २० गते २ हजार ६ सय ७८ जना नयाँ भर्नाका लागि गरेको विज्ञापन अनुसार लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको हो।

प्रकाशित सूचनामा अन्तिम परीक्षामा उत्तीर्ण भएकाहरुलाई नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ४–४ पासपोर्ट साइजको फोटोसहित मंसिर ४ गते ११ बवे सम्बन्धित प्रहरी कार्यालयम उपस्थित हुन भनिएको छ ।

प्रहरी जवानको नतिजा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved