सिंचाई राज्यमन्त्री पुनलाई लक्षित गरी रोल्पामा बम विष्फोट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 12:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ। घरदैलो कार्यक्रमका क्रममा रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँ पुगेका पुनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गाडी सवार उनीमाथि पछाडीबाट बम प्रहार भएको सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने भएको प्रहरी कार्यलय रोल्पाले जनाएको छ। 

चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved