सुनसरीमा प्रहरी निरीक्षकद्वारा जिल्ला अस्पतालका चिकित्सकमाथि हातपात

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 06:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीमा प्रहरी निरीक्षकद्वारा जिल्ला अस्पतालका चिकित्सकमाथि हातपात भएको जानकारी प्राप्त भएको छ। प्रहरी निरीक्षक एस के पोखरेलले जिल्ला अस्पतालका चिकित्सकमाथि हातपात गरेको जनाइएको छ। 

चिकित्सक कुटिएपछी अस्पतालका चिकित्सकहरुले प्रहरी निरीक्षक पोखरेललाई कारवाहिको माग गर्दै आन्दोलन थालेको बताईएको छ। चिकित्सकहरुमाथि हातपात भएको बिरोधमा जिल्ला अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प गरिएको जनाइएको छ। 

बाँकी समाचार केहि बेरमा..    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved