भाटभटेनीबाट हाम फालेर विद्यार्थीद्वारा आत्महत्या

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 21, 2017 | 06:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकरदेव क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले भाटभटेनी सुपरमार्केटबाट हाम फालेर आत्महत्या गरेका छन्। ओखलढुंगा बेतेनी सल्लेरी–१० घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय युवराज चौलागाईंले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटको ७ तला माथिबाट हाम फालेर आत्महत्या गरेको जनाइएको छ। 

सोमबार हाम फालेर गम्भीर घाइते भएका चौलागाईको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ। अहिलेसम्म आत्महत्याका कारणनै उनको मृत्यु भएको भन्नेछ। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले सिसिटिभीमा चौलागाई एक्लै गएको देखिएको र त्यो स्थानबाट त्यत्तिकै खस्ने सम्भावना नरहेको बताएका छन।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved