गोरखा–२ मा फेरि नारायणकाजी अगाडि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 09:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा-२ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले फेरी अग्रता लिएका छन। गोरखा-२ को मतगणना भईरहेको वुथ बिरुवाटार-च्यांगली, माझथर-स्वारा, कुसुंडे-अजिर्कोट, बारपाकको जारी मतगणना अनुसार श्रेष्ठले झिनो मतले अग्रता लिएका छन। 

प्राप्त पछिल्लो मतपरिमाण अनुसार श्रेष्ठले १८२४ मत ल्याएका छन भए नयाँ शक्तीका संयोजक डा बाबुराम भट्टराईले १७८९ मत ल्याएका छन।  यसअघि सुरुआती अग्रता लिएका श्रेष्ठलाई भट्टराईले झिनो मतले पछि पारेका थिए। मतगणना जारी छ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved