12 Dec, 2017 | २६ मंसिर २०७४ | मङ्गलवार


Bizpati Reporter

Follow us on

३७ क्षेत्रको प्रारम्भिक नतिजामा एमाले अगाडी, हेर्नुस् को कहाँ अगाडि

Posted on:December 07, 2017

मङ्सिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि चुनाव भएका हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार हाल सम्म जारि मतपरिणाममा नेकपा एमालेले अग्रता लिएको छ। त्यस्तै बाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका १२ उम्मेदवार अगाडी छन। त्यस्तै नेपाली कांग्रेस उम्मेदवार ५ स्थानमा अगाडी छन। साथै हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र

१.जुम्ला

२. मुगु

३. डोल्पा

४. दार्चुला

५. मुस्ताङ

६. म्याग्दी

७. बाग्लुङ १

८. मनाङ

९.नुवाकोट–२

१०‍. धादिङ–१

११ धादिङ –२

१२. दोलखा

१३. सोलुखुम्बु

१४. ओखलढुङ्गा

१५. भोजपुर

१६. ताप्लेजुङ

१७ . पाँचथर

१८. खोटाङ

१९. सिन्धुपाल्चोक २


माओवादी केन्द्रले अग्रता लिएका क्षेत्र

१. रोल्पा

२. बाग्लुङ २

३. गोरखा १

४. गोरखा २

५. कालिकोट

६. जाजरकोट

७. रुकुम (पश्चिम)

८.सिन्धुपाल्चोक- १

९. रामेछाप

१०. लमजुङ

११.रुकुम पूर्व

१२. बैतडी

कांग्रेसले अग्रता लिएका क्षेत्र

१. बझाङ

२. बाजुरा

३. नुवाकोट–१

४. रसुवा

५. संखुवासभा

Share your thoughts!

Loading...

Trending