प्रदेश सभामा मुस्ताङबाट एमालेले खोल्यो विजयी खाता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 10:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले प्रदेशसभा सदस्य तर्फ पनि खाता खोलेको छ। नेपालको ऐतिहासिक संघिय प्रणाली अनुसारको प्रदेशसभाको निर्वाचनमा इन्द्रधारा दादु बिष्टले बिजयी नतिजा ल्याएका हुन। 

अन्तिम मतपरिणाम अनुसार मुस्ताङ क बाट उम्मेदवार बनेका एमालेका बिष्टले ११६९ मत पाएका छन् उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका मिक्युर गुरूङले ६५७ मत ल्याएका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved