स्याङ्जा १ को दुबै प्रदेशमा बाम गठबन्धनका उम्मेदवार बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 11:51:29 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको प्रतिनिधि सभा १ अन्तर्गतको दुवै प्रदेशको मत गणना सकिएको छ । दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले बिजयी हासिल गरेका छन् ।  

प्रदेश सभा १ क माओबादी उम्मेदवार दिपक चर्ती मगर बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका कमल पंगेनीलाई पराजित गरेका हुन् ।  मगरले १७३९२ मत पाए भने पंगेनीले १४६६६ मत पाए ।

त्यस्तै १ ख मा एमाले उम्मेदवार बिजयी भएका छन् । एमाले उम्मेदवार मिन प्रसाद गुरुङले कांग्रेसका तुल्सी गिरीलाई पराजित गरेका हुन्  । गुरुङले २०२४८ मत पाए भने गिरीले १४५१० मत पाए । 

जिल्लाको प्रतिनिधि सभा १ र २ तथा प्रदेश सभा २ क र ख मा मत गणना जारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved