अवैध रूपमा यौन शक्तिबर्दक सामाग्रीहरू बिक्री गर्ने १६ जना पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 12:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अवैध रूपमा यौनशक्तिवद्र्धक सामाग्रीहरू बिक्री वितरण गर्ने १६ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ ।


बिभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौनशक्ति, सुपर यौन, यौन सन्तुष्टी जस्ता विज्ञापन प्रकाशित गरी उपत्यका आसपासका ईलाकाहरुमा केहीले कम्पनी समेत दर्ता नगरी तथा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणमा भ्रम सिर्जना गरी झुक्याई ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved