सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 10:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ बर्षको दोस्रो दिन सुनचाँदीको मुल्य स्थिर  रहेको छ। सोमबार प्रति तोला ५५ हजार ९  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। 

त्यस्तै चांदी प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५५  हजार ६  सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ९   सय २५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार  ६   सय  ७०  रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३   रुपियाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved