बिरामी परे केपी ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 11:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । बिरामी भएकै कारण उनी सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

बिरामी परेपछि उनले भेटघाट र छलफल कम गरेका छन भने  र घरमै बसेर औषधि लिइरहेका छन् । 

स्रोतका अनुसार अध्यक्ष ओलीलाई झाडा पखाला लागेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved