राजधानीमा गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 05, 2018 | 09:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको पुरानो बसपार्क स्थित ब्यस्त सडकमा गुडिरहेको एक मोटरसाइकलमा अचानक आगो लागेको छ। मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि सडक किनारमा रोक्दा एक्कासी आगो दन्किएको चालक राजेन्द्र कँडेलले जानकारी दिए। 

चालकका अनुसार गुडिरहेको बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा आगो लागेको हो।  एकाएक मोटरसाइकलमा आगो लागेपछि तत्काल दमकल आएर निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved