पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 10:40:55 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वसभासद  डा. बाबुराम पोखरेलको निधन भएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फको सभासद भएका थिए

पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए ।  

 उनी  प्याब्सनका पूर्व अध्यक्ष समेत थिए ।  पोखरल ६८ देखि ७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् । उनी मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेतहुन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved