काठमाडौँमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 09:50:07 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको बाफलमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे बा २ ख १७८१ नम्बरको बसको ठक्करबाट पैदलयात्री, बाफल बस्दै आएका मकवानपुर चित्लाङका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो  ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी वृत कालीमाटीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved