प्रदेश सभाको अस्थायी राजधानी नतोक्नु संघियता बिरोधि कार्य: श्रेष्ठ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 11:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सभाको अस्थायी राजधानी तोक्ने काम वर्तमान सरकारको भएको बताएका छन। सोमबार ट्विट् गर्दै श्रेष्ठले भनेका छन, 'प्रदेश देशसभाको राजधानी प्रदेश सभाले नै निर्णय नगर्दासम्मको लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो।'

अस्थायी प्रदेश राजधानी नतोक्नु संघिया बिरोधि र अलोकतान्त्रिक भएको उनले बताएका छन। '

'अस्थायी केन्द्र तोक्न पर्दैन वा प्रदेश बाहिर भए पनि हुन्छ भन्नु असंबैधानिक, संघीयता बिरोधी एवं अलोकतान्त्रिक गैर जिम्मेवार कार्य हो।' उनले भने। 

सरकारले प्रदेशको अस्थायी काम चलाउ केन्द्र तत्काल तोक्नुपर्ने उल्लेख गर्दै उनले  प्रदेश प्रमुख नियुक्तिको प्रकृया अघि बढाउन समेत माग गरेका छन।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved