हुचिल बिक्री वितरण गर्ने ३ पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 12:21:59 PM मा प्रकाशित

laxmi  sunrise bank

हुचिल बिक्री वितरण गर्न लागेका दोलखा तामाकोशी गाउँपालिका–७ घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय जेबी राई सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार काठमाडौं महानगरपालिका–६ बौद्ध गेटबाट पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved