डा गोविन्द केसी पक्राउबारे गगन थापाले मुख खोले

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 08:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. शशी शर्मा पुनर्वहालीका लागि गरेको फैसला र डा.गोविन्द केसी प्रकरणमा पुर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस नेता गगन थापाले मुख खालेका छन्।  

सर्वोच्चको उक्त निर्णयलाई चुनौती दिंदै १४ औं पटक अनसन बस्ने घोषणा गरेका डा. गोविन्द केसी पक्राउ परेपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन। 

सर्वोच्चको आदेशपछी ड़ा केसी पक्राउ परेपछि सोमबार बेलुकी ट्वीट गर्दै थापाले लेखेका छन् ‘चिकित्सा शिक्षामा जति विकृति भित्रिन्छ । स्वास्थ्य सेवा त्यति नै प्रभावित हुन्छ । जुनसुकै निकायले गरेको होस् चिकित्सा शिक्षालाई थप विकृत बनाउने निर्णय जनविरोधी हो ।’ ट्वीटमा थापालेसन्दर्भ आइओएम डिन प्रकरण उल्लेख गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved