पद बाँडफाँडका लागि कार्यदल बनाउने एमालेको निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 07:43:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले माओवादी केन्द्रसंग पार्टी एकताका लागि पद बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको जनाइएको छ।

आइतबार बेलुका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सोमबार आन्तरिक तयारी गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved