बाल यौनदुराचार आरोपमा सेनाका मेजर पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 07:01:56 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा मेजर तहका एक सैनिकलाई पक्राउ गरेको छ। घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका आधारमा बुद्धवविक्रनगरमा बस्ने मेजर प्रभम शाहलाई पक्राउ गरि नेपाली सेनालाई बुझाएको छ।

पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो। बालबालिकाका क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै मेजरलाई नेपाली सेनालाई बुझाइएको बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पुष्टि गरेका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved