गौचन हत्यामा संलग्न थप ३ जना पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 01:33:22 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसरको टोलीले हत्याका मुख्य  अभियुक्तहरूलाई सहयोग गर्ने उदयपुरका राजकुमार शाह, काठमाडौंका सूर्य बाजी र सिरहाका श्याम गुप्तालाई पक्राउ गरेको हो ।

 प्रहरीले यसअघि घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved