21 Oct, 2018 | ४ कार्तिक २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

Posted on:January 12, 2018

citizen bank

साताको अन्तिम  दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहिबार प्रति तोला ५६ हजार ४ सयमा मा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५६ हजार ६ सयमा कारोबार भईरहेको छ  । 

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५६   हजार ३  सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८   हजार ५ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५८  हजार २  सय ७० रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपियाँ कायम गरेको छ। 

Share your thoughts!

Loading...

Trending