22 Apr, 2018 | ९ बैशाख २०७५ | आइतवार






Bizpati Reporter

Follow us on

पहिलो पटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

Posted on:January 13, 2018

citizen bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । शनिबार साँझ बोर्ड बैठकले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो।

बिषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले बिजपाटिलाई जानकारी दिएका छन। उनका अनुसार ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।   


Share your thoughts!

Loading...

Trending