३३ किलो सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालक पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 05:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले भारतीय नागरिक गोयललाई मंगलबार राजधानीको गैरीधाराबाट पक्राउ गरेको हो । 

गत पुस २१ मा बरामद साढे ३३ किलो सुनको तस्करी आरोपमा ज्वेलर्सका सञ्चालक राहुल गोयललाई पक्रउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।

अघिल्लो वर्ष पुस २१ गते विमानस्थलबाट साडे ३३ किलो अवैध सुन सिआइवीले नियन्त्रणमा लिएको थियो। प्रहरीले तस्करी आरोपमा ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो। प्रहरीले मुद्दा चलाएपछि गोयल फरार थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved