अन्ततः सरकारले तोक्यो सात वटै प्रदेशको अस्थायी केन्द्र, हेर्नुस कुनको कहाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 02:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयको कसरतपछि  सरकारले सात वटै प्रदेशको अस्थायी केन्द्र तोकेको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा  प्रदेशका अस्थायी केन्द्र तोकेको हो।

कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। 

यी अस्थाई केन्द्र हुन् । प्रदेशको स्थायी केन्द्र भने प्रदेशसभाको पहिलो बैठकले तोके संबैधानिक ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved