शुक्रबार भूकम्पको धक्का महशुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 10:21:26 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार भूकम्पको धक्का महशुस भएको छ । आज शुक्रबार बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्र भएर भुकम्पको धक्का महशुस भएको छ 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको बोचा भन्ने स्थानलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको तिब्रता ४.३ म्याग्नेच्युड भएको केन्द्रले जानकरी दिएको छ । 

 यो नयाँ भूकम्प नभई ७२ सालको बैशाख १२ गतेको विनाशकारी भूकम्पको परकम्प हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved