युवा उद्यमी मनिषकुमार अग्रवालको निधन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 09:04:23 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा उद्यमी मनिसकुमार अग्रवालको ४५ बर्षको उमेरमा अल्पआयुमै निधन भएको छ। भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा उनको गएराती  १ बजेतिर निधन भएको हो। 

एक महिनादेखि अस्वस्थ रहेका अग्रवालको क्यान्सर रोगका कारण उपचारको क्रममा गए राति निधन भएको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए।  १५ दिन अघि मात्र अग्रवाललाई क्यान्सर भएको थाहा हुन आएको जनाइएको छ।

महासंघको निर्यात प्रबद्र्धन समितिको सभापति समेत रहेका अग्रवालको नेपालमा चीनी, ध्यू, तेल, प्लाष्टिकलगायत उद्योगमा लगानी रहेको छ। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved