थापाथली स्थित प्रसूति गृह परिसरमा आगलागी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 11:58:25 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

राजधानीको थापाथली स्थित प्रसूति गृहको क्यान्टिनमा आगलागी भएको छ ।  

सिलिन्डर पड्किएर आगलागी सुरु भएको अस्पतालले जनाएको छ  ।   

दमकल र त्यहाँका कर्मचारीको मद्दतमा आगो नियन्त्रणमा लिईएको छ  

बिस्तृत केहि बेरमा ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved