नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलले जारी गर्यो डिफ्यूजन नोटिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 12:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्यूजन नोटिस जारी भएसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस्ट वान्टेडको सूचीमा परेका छन् । 

डिफ्यूजन नोटिस जारी भएसँगै विश्वका १९२ देशका प्रहरीले सिलवालमाथि निगरानी शुरु गरेको छ । सिलवाल फेला परेसँगै नेपाल प्रहरीलाई खबर गरिनेछ भने सिधै पक्राउ पनि गर्न सक्ने छ । 

 बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा प्रहरीले सिलवाललाई खोजि रहेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved