सल्यानमा बस दुर्घटना: ३ जनाको मृत्यु, २ दर्जन बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 01:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन् । रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं. बस आइतबार दिउँसो २ बजेतिर त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो। 

मृतकको सनाखत हुन् नसकेको र घाइतेहरुको  सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 घटनाको बिस्तृत विवरण आउँ बाँकि छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved