नेपाल प्रहरीका असई ३ लाख घुससहित रङ्गेहात पक्राउ (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 04:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले नेपाल प्रहरीका असईलाई तीन लाख घुस सहित रङ्गेहात पक्राउ गरेको छ । असई रेशम खड्कालाई प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । 

असई खड्का माहानगरीय प्रहरी परीचालन कक्ष रानिपोखरीमा कार्यरत प्रहरी हुन् । उनले काठमाडौंको पेप्सीकोलामा रहेको स्किन सहकारी बचत संस्थाका सन्चालकको कागज लुकाएका थिए। सो कागजलाई फिर्ता गर्नका लागि उनले संस्थाका संचालकसंग ३ लाखको बार्गेनिङ गरका थिए।

तीन लाख बार्गेनिङ गर्दै गर्दाको अवस्थामा आयोगको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो।  

भिडियो हेर्नुहोस्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved