राष्ट्रिय सभा निर्वाचनको लागी कांग्रेसले तय गर्यो १६ उम्मेदवार (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 03:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले ४ वटा प्रदेशको राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ  । कांग्रेसले  प्रदेश ४, ५, ६ र ७ का चार/चार गरी १६ जनाको नाम तय गरेको हो। प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुने भए पनि कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको हो ।

यस्ता छन् उम्मेदवार  ।

प्रदेश नम्वर ४

सुरेन्द्रराज पाण्डेअन्य समूह

बृन्दा राना मगरमहिला,

जीतबहादुर नेपालीदलित

 प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्यायअन्य समूह

अनिता देवकोटामहिला

मैकुलाल बाल्मीकिदलित

लुटबहादुर खत्रीअपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाहीखुला

सूर्यदेवी मल्लमहिला

सिताराम विकेदलित

गोपालप्रसाद शर्माअपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डेखुला

तारादेवी भट्टमहिला

शेरी राम पार्कीदलित

 छत्रराज जोशीअपाङ्ग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved