वर्षाले काठमाडौंमा चिसो, चन्द्रागिरीमा हिउँ पर्‍यो (तस्विर र भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 09:50:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार बिहानैदेखि  देशभरको मौसम बदलि भएको छ । देशका अधिकांश स्थानमा पामी परेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ  ।  अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पर्ने सिस्टम नेपाल प्रवेश गरेको र आज दिनभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

यता समुन्द्री सतहबाट २५ सय ५१ मिनेटको उचाईमा रहेको चन्द्रागिरीमा पनि आज बिहानै देखि हिउँ परिरहेको चन्द्रागिरी हिल्सले जनाएको छ ।  

हेर्नुस चन्द्रागिरीमा हिउँ पर्दाको फोटो ।  







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved