भूकम्प तथा बाढीपिडितहरुलाई दिंदै आएको रकम बढाउने सरकारको निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 05:15:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। बैठकले भूकम्प तथा बाढीपिडितहरुलाई दिंदै आएको रकममा एक लाख थप गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बृद्द भत्ता ६५ बर्ष भन्दा बढी उमेरकालाई दिने निर्णय गरेको छ। त्यस्तै सरकारले सामाजिक परिचालकको वृद्धि बिकासका लागि रकम वृद्धि गर्ने  निर्णय गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved