पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 12:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ। एमाले चार नम्बर प्रदेश संसदीय दलको बैठकबाट गुरुङ संसदीय दलको नेता बनेसंगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।  

अर्का आकांक्षी किरण गुरुङ संसदीय दलको नेताको दौडबाट पछाडी हटेपछि गुरुङको नाममा सर्वसम्मति बाट चयन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved