ओली र प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकियो, ३ बिषयमा जुट्यो सहमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 05:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वार्ता सम्पन्न भएको छ। पार्टी एकताको लागि निर्णायक भनिएको वार्तामा भाेलि दिउँसाे २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको बताइएको छ। 

दुई अध्यक्षबीच दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो प्रधानमन्त्री बन्ने र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्नेमा सहमति भएको जनाईएको छ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अाेली माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, र्इश्वर पाेखरेल र माअाेवादी केन्द्रबाट प्रचण्ड, रामबहादर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved