Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि/बिजपाटी     Feb 14, 2018 | 09:36:08 AM



united ciment ruslan ruslan

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक केहीबेरमा बस्ने जनाइएको छ। 

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बोलाइएको हो। निर्वाचन आयोगले पनि आजनै प्रतिनिधि सभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

आयोगले प्रतिनिधि सभाको परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।

Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali












Close in 7