योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेको राजीनामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 12:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले पदबाट राजीनामा दिने भएका छन्। उपाध्यक्ष वाग्लेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजिनामा बुझाउंदै छन। 

वाग्ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको बखत उपाध्यक्ष नियुक्त भएका थिए। २०७२ मा राष्ट्रिय योजना आयोगको  सदस्यमा नियुक्त भएका वाग्ले २०७४ साउन १९ मा उपाध्यक्ष बनेका थिए। ड़ा वाग्लेको राजिनामासंगै प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नै योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने बुझिएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved